बलिउड सिनेमा जस्को पोष्टर पनि हलिउडबाट चोरियो
काठमाडौ । नेपालमा बलिउड सिनेमाको कपि गरेर सिनेमा बनाउने प्रचलन नयाँ होईन । आफ्नो मौलिक कथा खोजेर मौलिक सिनेमा बनाउनु भन्दा बलिउडका कथाहरु चोरेर केही तोडमरोड गरेर आफ्नो सिनेमा बनाउने गरिएको छ ।
तर के बलिउडका सिनेमाहरु चाँही ओरिजिनल हुन्छन त ? प्रश्न सधै रहँदै आएको छ। यहाँ केही यस्ता बलिउड सिनेमालाई प्रस्तुत गरिएको छ । जसको पोष्टर धरी हलिउड सिनेमाबाट चोरि गरिएको छ ।
गजनी– हल्क
हलिउड सिनेमा हल्कको हुवहू हुने गरी अमिरखान अभिनित गजनीको पोष्टर तयार पारिएको थियो ।
एजेण्ट विनोद–जोनी इंगलिस
जोनी इंगलिसको हुवहू हुने गरी सैफ अलि खानको सिनेमा एजेण्ड विनोदको पोष्टर तयार पारिएको थियो ।
रावन– ब्याटम्यान
हलिउड सिनेमा ब्याटमानको पोष्टरको हुवहु हुने गरी शाहरुख खान अभिनित रा वनको पोष्टर तयार पारिएको थियो ।
फुंक २– द क्यासर
हलिउड सिनेमा द क्यासरको हुवहु हुने गरी राम गोपाल बर्माले बनाएको फुंक २ को पोष्टर थियो ।
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया