सोमबार, जेठ ९ २०७९
काठमाडौं ०२:३९
वासिङटन डिसी 16:54

ईन्धन चौकी (ग्यास स्टेसन)का कामदारलाई हिफ़ाज़त सम्बन्धि चेतना मुलक कार्यक्रम

इनेप्लिज २०७२ साउन ११ गते २३:३२ मा प्रकाशित

IMG_9450यसै सम्बन्धमा ईन्धन चौकी (ग्यास स्टेसन)मा काम गर्ने कामदारहरुलाई कसरि हिफाजत तथा ज्यान सुरक्षित गर्ने सकिन्छः भन्ने हेतुले अमेरिकाको टेक्सासको ईरभिंगमा एक कार्यक्रमको आयोजना गरियो l गैर आवासीय नेपाली संघ अमेरिकाको स्वास्थ्य तथा कल्याण समितिले आयोजना गरेको उक्त कार्यक्रममा ईन्धन चौकीका कर्मचारी ,सर्व सुलभ पसलका कामदार साहु तथा यस बिषयमा अभिरुचि राख्ने बिभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो l

प्रतिक्रिया