आइतबार, असार ६ २०७८
काठमाडौं ०३:३७
वासिङटन डिसी 17:52

डिसीमा नेवाः अर्गनाईजेसन अफ अमेरिकाको सामुहिक वर्तवन्ध सम्पन्न

इनेप्लिज २०७२ साउन १० गते २०:२४ मा प्रकाशित

noa mnअमेरिकाको डिसी महानगर क्षेत्रमा १५ बर्ष अगाडी स्थापना भएको नेवाः अर्गनाईजेसन अफ अमेरिकाको सामुहिक वर्त वन्ध सम्पन्न बिगत बर्ष है यस बर्ष पनि सफलता पुर्वक सम्पन्न भएको छ l डिसी महानगर क्षेत्रको मन्दिरमा आयोजित सामुहिक केयटा पूजाको लागि अमेरिकाका बिभिन्न राज्यहरु सिकागो ,रोडआई ल्याण्ड , मिचिगन ,न्युयोर्क , ओहायो ,कनेक्टिकट ,न्युइंगल्याण्ड ,भर्जिनिया ,डिसी तथा मेरील्याण्डमा आएका थिए l

प्रतिक्रिया