एमआरएन -युएसए मेरील्यान्ड च्याप्टरको कार्य समितिलाई पुर्ण गरीएको बारे ।

इनेप्लिज २०७२ साउन ९ गते २३:३९ मा प्रकाशित

nrn usa

आदरणीय नेपाली जनसमुदायहरु ,एमआरएन एनसीसी युएसए -मेरिल्यान्ड च्याप्टरको सभापति पद निर्विरोध निर्बाचीत भई पदस्थापना भएको र अरु पद पदस्थापना हुन बाक़ी रहेको बारे यहालाई अवगतनै छ । यसै पृष्ठभूमिमा उक्त पदस्थापना हुन बाकिकहेका पदहरु यस मेरील्यान्ड राज्यमा बसोबासगर्ने एनआरएन का साधारण सदस्य र संध संस्थाहरुसंग आबस्यक छलफल तथा एमआरएन एनसीसी -युएसए केन्दिय समितिका पदाधिकारीहरुसंग समेत परामर्सगरी रिक्तपदहरु पुर्तीगरी एमआरएन मेरील्यान्ड च्याप्टर लाई निम्नानुसारको पुर्णता दिईएको छ ।

१ उपाध्यक्ष – बिनोद उप्रेती
२ सचिव – अर्जुन हमाल
३ कोषाध्यक्ष -महेश भट्टराई
४ Business Development Director सरोज पुरी
५ Computer science director- प्रवीण भन्डारी
६ Youth coordinator – राजन घीमीरे
७ Education Director रीचा घीमीरे
८ Women coordinator -दीपा शर्मा
९ Engineering Director दिनेश आचार्य
१० physician Director अशोक के.सी

जेदु पोखरेल
अध्यक्ष
एनआरएन – युएसए
मेरील्यान्ड स्टेट च्याप्टर
मिती २५ जुलाई , २०१५

प्रतिक्रिया