बुधबार, असार ९ २०७८
काठमाडौं २३:३४
वासिङटन डिसी 13:49

विमती हुदैमा छाडा शव्दहरू लेख्न पाईन्छ?

इनेप्लिज २०७२ साउन ९ गते २२:५० मा प्रकाशित

sunil mani dahal

हामी नेपाली भाषीहरु आफ़ो दैनिक बोलीचालीमा पचाउन नसकिने किसिमका अनौठा टुक्का तथा छाडा थेगोहरू प्रयोग गर्न थालेका छौ l  मनोरंजनका लागि भारतीय लगायत नेपाली चलचित्र, टेलिसिरियल आदिमा प्रयोग गरिने त्यस्ता फोहोरी र छाडा शव्दहरूवाट वनाईने भाषाहरूको प्रभावमा हाम्रो समाजले आफ्नो दैनिक वोलिचालीको भाषा नै बनाएको छ l साथी भाई संग गरिने कुरा होस् या घर परिवार भित्र आफुले वोलिने भाषा तथा त्यसको शाव्दिक अर्थको कुनै सरोकार नै नराखी निर्ढक्क र निःसन्देह प्रयोग गर्दछौ  l  

प्रतिक्रिया