सोमबार, जेठ ९ २०७९
काठमाडौं ०२:०३
वासिङटन डिसी 16:18

संबिधान दाजु बाजा गाजा सहित कहिले आउने ?

इनेप्लिज २०७२ साउन ९ गते १:५८ मा प्रकाशित

IMG_0425

तिमि अझ पनि नेपाल आमाको गर्भ भित्र नै छौ l अमेरिकामा बस्ने यो प्रवासीले भाई भनि सम्बोधन पनि गर्न सक्थ्यो तर मन मानेन किनभने तिमि अझ पनि ओडार भित्र नै छौ l अस्तित्वमा आई पुगी हालेका छैनौ l भाई भनि सम्बोधन गरेको भए पनि हुन्थ्यो तर गरिन किनभने तिमि चानचुने संबिधान हैनौ l  बाजा गाजा सहित तिमि आउने भएका छौ l तिमि अब छिट्टै आउने भएको डम्फु बजी सकेको छ l

प्रतिक्रिया