मंगलबार, असार ८ २०७८
काठमाडौं १७:०७
वासिङटन डिसी 07:22

अमेरिकामा बाघे झापु र बंगारा फुकाल्न नेपालीलाई फलामे चिउरा

इनेप्लिज २०७२ साउन ८ गते १:३७ मा प्रकाशित

bijay-2नेपालमा बाघे झापु अझ पनि चल्तीमा छ l तर अमेरिकामा उहिलेका कुरा खुईले l बाघे झापु बेला बेलामा चर्चामा आउछ l ठुला दारका मान्छेका ठुला पन्जा स्वाभाविक रुपमा हुने हनाले उनीहरुले रन्किने गरि गालामा थप्पड लगाए भने बाघे झापु हुन्छ l भलिवल खेलाडीको बाघे पन्जा हुन्छ l उनीहरुको बाघे झापु नमिठो हुन्छ l भौतिक रुपमा बाघे झापु खाने पनि हुन्छन भने निर्वाचनमा बागी उम्मेदवारले लज्जा जनक पराजित भए पछि त्यहाँ पनि बाघे झापु खाएको हुन्छ l

प्रतिक्रिया