करेन्ट लागेर मृत्यु

इनेप्लिज २०७२ साउन ७ गते १४:४७ मा प्रकाशित

ElectricalSafety-300x254भीमदत्तनगर, ७ साउन । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–१ मा करेन्ट लागेर आज एक युवकको मृत्यु भएको छ ।

विद्युत्भार कटौती भएका बेला बिजुलीको तार जोड्ने क्रममा एक्कासि करेन्ट आउँदा बेलौरी नगरपालिकाका लालबहादुर सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय दोधाराचादँनीले जनाएको छ ।

प्रतिक्रिया