शुक्रबार, असार ४ २०७८
काठमाडौं ००:०३
वासिङटन डिसी 14:18

अमेरिकी संस्थाले थापाका अंग्रेजी कविता संग्रह पुस्तक नि:शुल्क प्रकाशित गरि दियो

इनेप्लिज २०७२ साउन ७ गते १:५३ मा प्रकाशित

unnamed

अमेरिकाको क्यालिफोर्नियामा झन्डै डेढ दशक समय देखि बसोबास गर्दै आएका लेखक ,कवि ,स्वतन्त्र पत्रकार ध्रुव थापा द्वारा रचिएका अंग्रेजी कविता संग्रह ” दि ड्रिम वि ह्याड टुगेदर ” लाई अमेरिकी संस्थाले नि:शुल्क प्रकाशित गरि दिएको छ l

अमेरिकाको बर्कली क्यालिफोर्नियामा स्थापना भएको गैर मुनाफा स्वयम् सेवक संस्थाले कविता संग्रह प्रकाशित गर्नुको साथै अवैतनिक रुपमा खटिएका स्वयम् सेवकहरुले प्रकाशित गरि दिएको कवि ध्रुव थापाले जानकारी दिए l

प्रतिक्रिया