शुक्रबार, असार ११ २०७८
काठमाडौं १६:२६
वासिङटन डिसी 06:41

​​अमेरिकामा किन नेपालीहरुले आफ्नो इलम बारे पुरा ओकल्दैनन

इनेप्लिज २०७२ साउन ६ गते १०:५५ मा प्रकाशित

bijay 1

अमेरिकामा काम बारे सोध्ने त्यति धेरै चलन छैन l के काम गर्छन ? कहाँ गर्छस ? कामको प्रवृति के हो ? कस्तो काम छ ? कस्तो लाग्छ ? आदि सोधिने काम गरिन्छ किनभने यसलाई अस्वाभाविक मानिन्छ l

अमेरिकामा बिदेशीहरुले इलम बारेमा धेरै चासो राख्दैनन् l र उनीहरुले एक दुइ शब्द सोधे पछि गहिरिएर सोध्ने गर्दैनन l तर हामी नेपाली नेपालको जस्तो सोच्दछौ l काम बारे नेपालमा प्रहरीले अपराधीलाई ३ पुस्ते सोधे झै सोध्ने पनि गर्दछौ l

प्रतिक्रिया