अमेरिकामा किन नेपालीहरुले आफ्नो इलम बारे पुरा ओकल्दैनन
इनेप्लिज
२०७२ साउन ६ गते १०:५५ मा प्रकाशित
अमेरिकामा काम बारे सोध्ने त्यति धेरै चलन छैन l के काम गर्छन ? कहाँ गर्छस ? कामको प्रवृति के हो ? कस्तो काम छ ? कस्तो लाग्छ ? आदि सोधिने काम गरिन्छ किनभने यसलाई अस्वाभाविक मानिन्छ l
अमेरिकामा बिदेशीहरुले इलम बारेमा धेरै चासो राख्दैनन् l र उनीहरुले एक दुइ शब्द सोधे पछि गहिरिएर सोध्ने गर्दैनन l तर हामी नेपाली नेपालको जस्तो सोच्दछौ l काम बारे नेपालमा प्रहरीले अपराधीलाई ३ पुस्ते सोधे झै सोध्ने पनि गर्दछौ l
बाइडेनलद्वारा व्हाइटहाउसमा फिनल्याण्ड र स्वीडेनले नेटोमा दिएको आवेदनलाई समर्थन
शिकागोमा प्रकाश सपूतको संगीतिक साँझ भब्यताका साथ सम्पन्न
मर्सिडिजले हालसालै विश्वको सबैभन्दा महँगो कार १४२ मिलियन डलरमा बेच्यो
न्यूयोर्कको बफेलो शहरमा सामूहिक गोलीबारीपछि घरेलु आतंकवाद रोक्न सदनद्वारा विधेयक पारित
शिकागोमा विद्यार्थीले ल्याएको झोलामा भरुवा बन्दुक आकस्मिक चल्दा एक बिधार्थीको पेटमा गोली लागे पछि आमा बिरुद्ध अभियोग
प्रतिक्रिया