एनडब्लुजीएन द्वारा टिपीएस कार्यक्रम भव्यताको साथ सम्पन्न
इनेप्लिज
२०७२ साउन ५ गते १:०३ मा प्रकाशित
गत जुलाई १८ तारिख नेपाली महिला विश्व संजाल (नेपाली वुमेन ग्लोबल नेटवर्क )को पहलमा बोस्टनमा टिपीएस कार्यक्रम भव्यताको साथ सम्पन्न भयो l उक्त कार्यक्रम बोस्टनको एमआईटिमा अल्फा इमिग्रान्ट सेन्टर बोस्टनको सहकार्यमा गरिएको थियो l कार्यक्रम शुभारम्भ गर्नु अगाडी संस्थाकि अध्यक्ष रुक्मिणी कार्कीले संक्षेपमा नेपाली समुदायको परिचय दिदै एनडब्लुजीएनको स्थापना बिश्व भर रहेका नेपाली महिलाका अधिकारका बिषयमा प्रबर्धन गर्नु पनि रहेको बताइन l
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया