शुक्रबार, असार १७ २०७९
काठमाडौं ००:३६
वासिङटन डिसी 14:51

एनडब्लुजीएन द्वारा टिपीएस कार्यक्रम भव्यताको साथ सम्पन्न

इनेप्लिज २०७२ साउन ५ गते १:०३ मा प्रकाशित

s1गत जुलाई १८ तारिख नेपाली महिला विश्व संजाल (नेपाली वुमेन ग्लोबल नेटवर्क )को पहलमा बोस्टनमा टिपीएस कार्यक्रम भव्यताको साथ सम्पन्न भयो l उक्त कार्यक्रम बोस्टनको एमआईटिमा अल्फा इमिग्रान्ट सेन्टर बोस्टनको सहकार्यमा गरिएको थियो l कार्यक्रम शुभारम्भ गर्नु अगाडी संस्थाकि अध्यक्ष रुक्मिणी कार्कीले संक्षेपमा नेपाली समुदायको परिचय दिदै एनडब्लुजीएनको स्थापना बिश्व भर रहेका नेपाली महिलाका अधिकारका बिषयमा प्रबर्धन गर्नु पनि रहेको बताइन l

प्रतिक्रिया