आइतबार, जेठ ८ २०७९
काठमाडौं १३:४०
वासिङटन डिसी 03:55

नेकोन द्वारा भुकम्प पिडितका लागि ४७ हजार डलर राजदुत डा कार्कीलाई हस्तान्तरण

इनेप्लिज २०७२ साउन ४ गते २३:४३ मा प्रकाशित

2कनेक्टिकट नेपाली समाज (नेप्लिज एसोसीयेसन अफ कनेक्टिकट ) ले आफ्नो नेतृत्वमा जम्मा गरेको राहत रकम ४७ हजार ५ सय १७ डलर र ९ सेन्ट हालै एक बिशेष कार्यक्रमको अयोजना गरि नेपाल सरकारका प्रतिनिधि अमेरिकाका लागि नेपालका महामहिम राजदूत डा. अर्जुन कुमार कार्की समक्ष हस्तान्तरण गरियो |

प्रतिक्रिया