शनिबार, असार ५ २०७८
काठमाडौं १५:४९
वासिङटन डिसी 06:04

काँडे घेरा बाट अमेरिका छिरेका युवा बिश्व प्रसिद्ध अस्पतालका प्रख्यात स्नायु शल्य चिकित्सक

इनेप्लिज २०७२ साउन ३ गते ११:५६ मा प्रकाशित

alfredo

दृढ संकल्प र ईक्षा शक्ति मानव भित्र निहित छ भने कुनै पनि चिजले रोक्न सक्दैन भन्ने प्रमाण अबैध रुपमा अमेरिका छिरेका मेक्सिकोका एक युवाले बिश्वलाई चकित गरि दिएका छन् l जहा ईक्षा त्यहाँ उपाय भने झैँ मेक्सिको मेक्सिकाली नगर पालिका १९ बर्षीय युवा क्विनोंस हिनोजोसाले सबैलाई सोच्न बाध्य पनि बनाई दिएका छन् l १९८७ मा १९ बर्षको उमेरमा अमेरिका र मेक्सिको सिमामा रहेको डरलाग्दो काँडे तार बाट हामफाली अमेरिका छिरे l

प्रतिक्रिया