शुक्रबार, असार ४ २०७८
काठमाडौं ०७:३०
वासिङटन डिसी 21:45

विदेशमा भए पनि कला र संस्कृतिको प्रबर्धन गर्न कुनै कसर छोडेको छैन : पुस्कर पन्त ,कलाकार तथा चलचित्र निर्माता

इनेप्लिज २०७२ साउन २ गते ०:३२ मा प्रकाशित

puskar pant२५ बर्ष देखि कला क्षेत्र लागेका पन्तले कलाकारिता भन्ने चिज कहिले नमर्ने बताए l यसको लागि आफुले लामो समय सम्म अभिनय गरेकोले गत बर्ष आफु निर्माता भै नेपाली कथानक चलचित्र ‘ठुली’ नेपाल अधिराज्यभर हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा भाद्र ६ गते र अमेरिकामा भाद्र २२ गते प्रदर्शन गरेको बताए l

प्रतिक्रिया