शुक्रबार, असार १७ २०७९
काठमाडौं ०१:०७
वासिङटन डिसी 15:22

नेपालको निमार्णाधिन संविधानको मस्यौदामा सुझाव र प्रतिक्रिया सम्बन्धि कार्यक्रम सम्पन्न

इनेप्लिज २०७२ साउन १ गते २२:१८ मा प्रकाशित

DSC06544

नेपाली राजदूतावास र एनआरएनको संयुक्त आयोजनामा नेपालको निमार्णाधिन संविधानको मस्यौदामा सुझाव र प्रतिक्रिया दिनका लागि आज वासिङट्न डि.सी.मा एक कार्यक्रमको आयोजना गरियो । महामहिम राजदूतज्यूको प्रमुख आतिथ्यमा र एन आरएन एनसीसी अमेरिकाका पूर्व वरिष्ठ उपाध्यक्ष लोकनाथ तिवारीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा वासिङगटन डि.सी. क्षेत्रका पदाधिकारीहरु एवं अन्य विशिष्ट व्यक्तित्वहरुको उत्साहजनक उपस्थिति थियो ।

प्रतिक्रिया