शुक्रबार, असार ४ २०७८
काठमाडौं १७:५३
वासिङटन डिसी 08:08

रेशम फिलिली नेपाली चलचित्र जुलाई २६ तारिख न्युयोर्कमा प्रदर्शन हुने

इनेप्लिज २०७२ साउन १ गते ११:१५ मा प्रकाशित

IMG_0591

चलचित्र ‘रेशम फिलिली’ को जालमा… गीत सर्बाधिक लोकप्रिय हुन् सफल भएको जग जाहेर छ l हरेक नेपालीको मन र मस्तिस्कमा पुग्न सफल भए पछी हाँस्यप्रधान चलचित्र ‘रेशम फिलिली’ आम नेपाली युवा युवतीको सपना र बेरोजगारीको कथालाई उठान गरेको छ l

यहि आउने जुलाई २६ तारिख न्यु योर्कमा प्रदर्शन गरिने भएको छ l चलचित्रका नायक पनि अमेरिकाको भ्रमणमा रहेको बताएका छन् भने बिस्तृत जानकारी पुन गराइने भएको छ l

प्रतिक्रिया