शुक्रबार, जेठ ६ २०७९
काठमाडौं ००:३१
वासिङटन डिसी 14:46

विदेशी आकाशमा रमाएर उडे पनि मातृभूमिको मायाले मन कटक्क खान्छः तेजप्रसाद यादव, कृषि विशेषज्ञ, क्यानडा

इनेप्लिज २०७२ साउन १ गते २:३० मा प्रकाशित

IMG_0693भगवान राम १४ बर्षको बनबास गए जस्तै बिरगंज घर भै हाल क्यानडामा बिगत १४ बर्ष देखि सपरिवार बस्दै आएका कृषि बिउ वृद्धि विशेषज्ञ तेज प्रसाद यादवलाई मात्रीभूमिको मायाले मन कटक्क खाएको छ l उनि भन्छन जति सुकै बिदेशी आकाशमा हामी रमाएर उडेता पनि हामी नेपाली हौ l हाम्रो मन नेपाली हो l हाम्रो पन पनि नेपाली नै हो छ भन्दै विदेशबाट नेपाल फर्कन तिर्सना लागेको बताए l

प्रतिक्रिया