विदेशी आकाशमा रमाएर उडे पनि मातृभूमिको मायाले मन कटक्क खान्छः तेजप्रसाद यादव, कृषि विशेषज्ञ, क्यानडा
इनेप्लिज
२०७२ साउन १ गते २:३० मा प्रकाशित
भगवान राम १४ बर्षको बनबास गए जस्तै बिरगंज घर भै हाल क्यानडामा बिगत १४ बर्ष देखि सपरिवार बस्दै आएका कृषि बिउ वृद्धि विशेषज्ञ तेज प्रसाद यादवलाई मात्रीभूमिको मायाले मन कटक्क खाएको छ l उनि भन्छन जति सुकै बिदेशी आकाशमा हामी रमाएर उडेता पनि हामी नेपाली हौ l हाम्रो मन नेपाली हो l हाम्रो पन पनि नेपाली नै हो छ भन्दै विदेशबाट नेपाल फर्कन तिर्सना लागेको बताए l
अमेरिकाले युक्रेन राजधानी कीभमा दूतावास पुन: खोल्यो
बाइडेनद्वारा अमेरिकामा शिशुका आहार अभावलाई सम्बोधन गर्न रक्षा उत्पादन ऐन आह्वान
‘मेरो डान्स कप युएसएको’ चौथो संस्करण र ‘मेरो भ्वाइस कप युएसए’को दोस्रो संस्करण हुँदै
“कुन्ती मोक्तान साँझ “ को मिती परिबर्तन गरिएको बारे
अमेरिकी महिला भकुण्डो टोलीलाई पुरुष टोली सरह तलव दिने
प्रतिक्रिया