बुधबार, असार ९ २०७८
काठमाडौं ०५:३६
वासिङटन डिसी 19:51

NRN ICC का ऊपाध्यक्ष भबन भट्टलाई अमेरिकामा “भब्य स्वागत” गरियो ।

इनेप्लिज २०७२ असार ३१ गते १२:३१ मा प्रकाशित

जुलाई १६, २०१५ वाशिंगटन डिसी – क्यानाडा र अमेरिकाको भ्रमणमा रहेका एनआरएन आईसिसीका ऊपाध्यक्ष भबन भट्टलाई अमेरिकाको राजधानी वाशिंगटन डिसीमा “भब्य स्वागत” गरियो l भबन भट्टको स्वागतार्थ रात्रिभोज सहित राजधानी वाशिंगटन डिसी नजिकै सांग्रिला रेस्टुरेन्टमा हिजो बुधबार साँझ आयोजित ऊक्त कार्यक्रमका संयोजक लोकनाथ तिवारीले भबन भट्ट रउहाँका दाजु शिशिर भट्टलाई खादा पहिर्याईदिएर अमेरिकामा स्वागत गरेका थिए l

प्रतिक्रिया