NRN ICC का ऊपाध्यक्ष भबन भट्टलाई अमेरिकामा “भब्य स्वागत” गरियो ।
इनेप्लिज
२०७२ असार ३१ गते १२:३१ मा प्रकाशित
जुलाई १६, २०१५ वाशिंगटन डिसी – क्यानाडा र अमेरिकाको भ्रमणमा रहेका एनआरएन आईसिसीका ऊपाध्यक्ष भबन भट्टलाई अमेरिकाको राजधानी वाशिंगटन डिसीमा “भब्य स्वागत” गरियो l भबन भट्टको स्वागतार्थ रात्रिभोज सहित राजधानी वाशिंगटन डिसी नजिकै सांग्रिला रेस्टुरेन्टमा हिजो बुधबार साँझ आयोजित ऊक्त कार्यक्रमका संयोजक लोकनाथ तिवारीले भबन भट्ट रउहाँका दाजु शिशिर भट्टलाई खादा पहिर्याईदिएर अमेरिकामा स्वागत गरेका थिए l
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया