बुधबार, असार ९ २०७८
काठमाडौं २३:०१
वासिङटन डिसी 13:16

अमेरिकामा किन पुरुषहरु भाडा माझ्न खप्पिस हुन्छन ?

इनेप्लिज २०७२ असार ३१ गते १०:५७ मा प्रकाशित

bj

अमेरिका हाम्रो ससुराली देश हैन l हामी ज्वाई ,भान्जा र भान्जी पनि हैनौ l र ,नातागोता कोहि पनि हैनौ l हामी आफ्नो देशमा ठुलो मान्छे एकादेशमा थियौ होला तर यहाँ हामी शुन्य हुन्छौ l तपाईलाई सेवाको लागि अमेरिकामा कोहि हुदैनन् l आफै सेवक बन्नु पर्छ l अमेरिकामा महिलाहरु आर्थिक सशक्तिकरण भै सकेको हुनाले पुरुष वर्गले पितृ सतात्मक सोच र चिन्तन लाध्न खोजे बिद्रोह हुने सम्भावना हुन्छ l  अमेरिकामा मर्ता क्या नही कर्ता भने जस्तै भाडा मोल्ने मेरो काम हो भनि फुटानी गर्नु हुदैन l

प्रतिक्रिया