बिहीबार, असार १० २०७८
काठमाडौं ०२:०२
वासिङटन डिसी 16:17

पुननिर्माण प्राधिकरण मागिखाने भाँडो नबनोस् 

इनेप्लिज २०७२ असार ३१ गते २:३१ मा प्रकाशित

sunilभूकम्प प्रभावित क्षेत्रको पुन निर्माणमा सहयोग जुटाउन दाताहरुको भेला हुनु ठिक अगाडी प्रधानमन्त्रीको अध्यक्षतामा पुननिर्माण प्राधिकरणको गठन भए पश्चात यसले आजसम्म कुनै आकार पाउन सकेको छैन l महा-भुकम्पको चपेटामा परेको नेपाल र नेपाली जनताले ढिलै भए पनि एउटा शुभ समाचार पाउने आशा गरेका थिए तर कुर्शीको हानथापका विच यो संस्था अझै पूर्ण हुन सकेको छैन l

प्रतिक्रिया