दार्चुलामा ४.१ को भूकम्प

इनेप्लिज २०७२ असार ३० गते १५:४० मा प्रकाशित

vukampaकाठमाडौँ, ३० असार । आज दिउँसो २ बजेर २९ मिनेट जाँदा दार्चुला जिल्ला केन्द्रबिन्दु भएको ४.१ रिक्टर स्केलको भूकम्प गएको छ ।

आज गएको भूकम्प गत वैशाख १२ को ‘गोरखा भूकम्प’को पराकम्प नभई नयाँ भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया