आइतबार, जेठ ८ २०७९
काठमाडौं १२:४४
वासिङटन डिसी 02:59

भारतीय माओवादी विद्रोहीद्वारा सोमबार अपहरण गरेका चार प्रहरीको हत्या

इनेप्लिज २०७२ असार ३० गते १५:२९ मा प्रकाशित

hghdgराइपुर (भारत), ३०) असार । भारतीय माओवादी विद्रोहीले सोमबार अपहरण गरेका चार प्रहरी जवानलार्इृ हत्या गरेको छ ।

भारतीय माओवादी विद्रोहीले आफ्नो नियन्त्रणमा रहेको छत्तिसगढ क्षेत्रबाट बसमा सवार प्रहरी जवानलाई सोमबार नियन्त्रणमा लिएको थियो ।

‘हामीलाई अपहृत चार प्रहरी मारिएको खबर थाहा भएको छ । मृतकको शवलाई जङ्गल नजिकैको उडकमा फ्याकिएको छ ।’ प्रहरी उपरीक्षक के एल धु्रवले बताउनुभयो ।

अहिले भारतीय प्रहरी आवश्यक बलसहित अपराधीहरूको खोजी गरी कारबाही चलाउन उक्त इलाकामा पठाइएको छ, उहाँले थप्नुभयो ।

प्रतिक्रिया