भानु जयन्ति बोस्टनका केहि तस्बिरहरु

इनेप्लिज २०७२ असार ३० गते १०:३२ मा प्रकाशित

फोटो सौजन्य: विमल नेपाल। नेपालमा आर्थिक पत्रकारिता गरेका विमल नेपाल हाल बोस्टन, अमेरिकामा फोटोग्राफी मार्फत चिनिएका छन्। उनका फोटोग्राफ हरु विभिन्न अन्तरराष्ट्रिय मिडियामा प्रकाशित छन्। गतबर्ष उनको एउटा फोटो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रकाशित गर्दा कपिराइट  विवाद भएको थियो।

प्रतिक्रिया