सोमबार, जेठ ९ २०७९
काठमाडौं ०१:५८
वासिङटन डिसी 16:13

दशैंमा नेपाल जाने आशाको सपना अधुरै

इनेप्लिज २०७२ असार २९ गते २१:४४ मा प्रकाशित

asaक्यालिर्फोनिया । सात बर्ष भइसकेको थियो नेपाल नगएको । डिभी परेर अमेरिकाआएपछि काममा नै ब्यस्त भएकाले आशा शर्मा पौडेलको परिवारलाई नेपाल जानेफुर्सद पनि भएन । यस बर्षको दशंैमा सपरिवार नेपाल जाने तयारीमा थिए उनीहरु ।त्यसको लागि टिकट पनि बुकिङ भइसकेको थियो । तर, परिवारका साथ मनोरञ्जन गर्नगएकी आशाको नदीमा डुबेर निधन भएपछि नेपाल जाने उनको सपना अधुरै भएकोछ । अमेरिकाको क्यालिर्फोनियाको डिस्कभर पार्कमा रहेको सेक्रमेण्टो नदीले पौडेलपरिवारको सपनालाई बगाएर लगेको छ । 

प्रतिक्रिया