दशैंमा नेपाल जाने आशाको सपना अधुरै
इनेप्लिज
२०७२ असार २९ गते २१:४४ मा प्रकाशित
क्यालिर्फोनिया । सात बर्ष भइसकेको थियो नेपाल नगएको । डिभी परेर अमेरिकाआएपछि काममा नै ब्यस्त भएकाले आशा शर्मा पौडेलको परिवारलाई नेपाल जानेफुर्सद पनि भएन । यस बर्षको दशंैमा सपरिवार नेपाल जाने तयारीमा थिए उनीहरु ।त्यसको लागि टिकट पनि बुकिङ भइसकेको थियो । तर, परिवारका साथ मनोरञ्जन गर्नगएकी आशाको नदीमा डुबेर निधन भएपछि नेपाल जाने उनको सपना अधुरै भएकोछ । अमेरिकाको क्यालिर्फोनियाको डिस्कभर पार्कमा रहेको सेक्रमेण्टो नदीले पौडेलपरिवारको सपनालाई बगाएर लगेको छ ।
न्यूयोर्कको ब्रुकलिन अर्ध म्याराथनमा लडेर धावकको मृत्यु
भारतले रुसलाई एक्लो पार्ने दबाबको प्रतिरोध गरेपछि बाइडेनले मोदीसँग व्यक्तिगत रूपमा भेट गर्ने
क्यालिफोर्नियामा एक भोजमा गोली चल्दा १ जनाको मृत्यु, ८ घाइते
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकाको इन्डियानामा ‘लक्षित’ गोलाबारीमा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया