गत असार १५ गते परेको भीषण वर्षाका कारण क्षतिग्रस्त मेचीराजमार्ग अन्र्तगत इलामको गोदकको धजेडाँडोमा अनुगमन गर्दै जिल्लास्थित सरोकारवालाहरु । राजमार्गको विभिन्न खण्डमा पहिरोले धेरै क्षति पुर्‍याएको छ । तस्विरः गोविन्द लामिछाने/इलाम रासस

इनेप्लिज २०७२ असार २९ गते १६:०४ मा प्रकाशित