वृक्षारोपण गरौं: महमाई–९ र शिवसतासी–८ अन्तरगत रहेको पाथीभरा सामुदायिक वन उपभोक्ता समूहका महिलाहरु वन क्षेत्रभित्र वृक्षारोपण गर्दै । यहाँ दुई हेक्टर क्षेत्रफलमा मलेसियन सल्ला, खयर, टिक, चक्रेशिया प्रजातिका पाँच सय भन्दा बढी विरुवा रोपिएको छ । तस्बिरः गोविन्द लामिछाने/इलाम रासस

इनेप्लिज २०७२ असार २९ गते १६:०० मा प्रकाशित