आइतबार, जेठ ८ २०७९
काठमाडौं १३:३०
वासिङटन डिसी 03:45

निर्माणाधिन संबिधानको मस्यौदामा नासाको सुझाब

इनेप्लिज २०७२ असार २९ गते १:२९ मा प्रकाशित

IMG_1393नेपालको निर्माणाधीन संबिधान मस्यौदामा सुझाब/प्रतिक्रिया दिन वाशिंगटन डिसी दुतावासले आब्हान गरे लगतै यसको फाइदा उठाउदै अमेरिकाको जर्जियाको एटलाण्टा स्थित नासा (नेपालीज एसोसिएसन इन साउथ इस्ट अमेरिका)ले अन्तरक्रिया कार्यक्रमको आयोजना गरि राजदुत डा अर्जुन कुमार कार्कीलाई सुझाब दिएको छ l

प्रतिक्रिया