शुक्रबार, असार ४ २०७८
काठमाडौं ०८:४४
वासिङटन डिसी 22:59

डिसीनेपाल डटकमका रामहरि सुबेदीलाई अमेरिकाको बिध्याबारिधी (पिएचडी)

इनेप्लिज २०७२ असार २८ गते २१:११ मा प्रकाशित

Ramhari Subedi१२ जुलाई २०१५, वाशिंगटन डिसी – डिसीनेपाल डटकमका संचालक श्री रामहरि सुबेदीले अमेरिकाबाट साईबर सेक्युरिटी बिषयमा “बिध्याबारिधी (पिएचडी)” ऊतिर्ण गर्नुभएको छ lनेपालमा ईन्टरनेटको माध्यमबाट हुने गर्ने अपराध नियन्त्रण “साईबर सेक्युरिटी” बिषयमा पिएचडी तहको अनुसन्धान गर्ने पहिलो ब्यक्ती रामहरि सुबेदी हुनुभएको छ l

Cyber Security Situation in Nepal: An Exploratory Case Study शिर्षकमा रामहरी सुबेदीले लेख्नुभएको सोधपत्र (Dissertation) लाई अमेरिकाको Southcentral University ले बिध्याबारिधी (Ph.D.) को ऊपाधी प्रदान गरेको हो lसंसारका दुईसय भन्दा बढ्ता मुलुकहरुबाट १७,००,०००.०० ( सत्र लाख ) नेपालीहरुले नियमित रुपमा हेर्ने डिसीनेपाल डटकमका सम्पूर्ण पाठकबर्ग, संसारभरीका नेपाली संघसंस्थाहरु,नेपाली दुतावासहरु, नेपाल स्थित डिसीनेपालको कार्यालयका दुई दर्जन पत्रकार साथीहरु, संसारभरिका डिसी नेपालका सम्बाददाता मित्रहरु र डिसीनेपालको मिडिया पार्टनर ईनेप्लिज डटकम लगायत डिसीनेपालका सम्पूर्ण शुभचिन्तकहरुको तर्फबाट हामी सबैका मित्र रामहरी सुबेदी डा० रामहरि सुबेदी हुनुभएकोखुसियालीमा उहाँलाई हामी सबैको तर्फबाट हार्दिक बधाई छ l

प्रतिक्रिया