स्टेजमा गीत गाउँदा इन्दिरालाई टाइट कपडा किन चाहिन्छ ?

इनेप्लिज २०७२ असार २८ गते १५:०९ मा प्रकाशित

11709715_10153458111165429_5884414031249484663_n-800x600काठमाडौं । नेपाली गायन क्षेत्रमा ‘चौवन्दी चोली अनी रातो घाघर’ गीतबाट चर्चामा आएकी गायिका गायिका इन्दिरा जोशीको नयाँ कुरा खुलासा भएको छ । जून कुरा आइतबार राजधानीमा आयोजित कार्यक्रममा प्रष्ट भएको छ ।
काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा गायिका जोशीले गीत गाउँदा टाइट कपडा लगाउने गरेको खुलासा भएको हो । कार्यक्रममा दर्शकदिर्घामा वन पिस पहिरनमा देखिएकी इन्दिरा त्यलगत्तै स्टेज पुग्दा फरक पहिरनमा देखिईन् । त्यो कपडा एकदमै टाइट थियो ।
उनको टाइट कपडाले सबैको ध्यान एकाएक आकर्षण ग¥यो । स्टेजमा गीत गाउँदै उनले कम्मर मर्काएर पनि नाच्न थालिन । त्यो हेर्दा इन्दिरा गीत गाउन भन्दा पनि शारीरिक हाउभाउ देखाएर दर्शकलाई उत्तेजक बनाउन स्टेजमा देखिईन् ।
कार्यक्रममा उनले ‘चौवन्दी चोली अनी रातो घाघर’ बोलको गीत गाइन् । गीत गाउन भन्दा धेरै कम्मर लच्काउन नै व्यस्त देखिएकी थिईन् । उनको गीतभन्दा पनि डान्स देखेर दर्शकले तालि बजाएर हुटिङ गरे । उनलाई गीत भन्दा डान्स गर्न मनपर्ने भएकाले टाइट कपडा लगाएकी हुन् ।

प्रतिक्रिया