सोमबार, जेठ ९ २०७९
काठमाडौं ०२:०२
वासिङटन डिसी 16:17

अमेरिकामा महिलाले ज्यादा पति तथा प्रेमीलाई बिश्वासघात गर्ने

इनेप्लिज २०७२ असार २७ गते ११:४५ मा प्रकाशित

bj (3)सम्बन्ध व्यक्तिगत जीवनमा सबै भन्दा महत्त्वपूर्ण पक्ष हुन्छ l महिलाले पुरुष भन्दा अधिक बिश्वासघात गर्छन या दिन्छन भन्ने सुन्दा अचम्म लाग्न सक्छ  l यो कुरामा विश्वास नहुन् पनि सक्दछ l अमेरिकामा मात्र नभै ब्रम्हाण्ड भर नै महिलाले पुरुषको तुलनामा आफ्ना पति या प्रेमीलाई जीवनकालमा धोका दिने गरेको तथांकले देखाएको छ l तथ्याङ्क अनुसार महिलाहरुले समग्र प्रतिशतमा पुरुषहरू भन्दा तुलनात्मक रुपमा अधिक धोखा दिने गरेको पाईएको छ भने  बिबाहित पत्नी या संगै सह-बसोबासमा रहेका महिलाले ज्यादा बिश्वासघात गरेको देखाएको छ 

प्रतिक्रिया