मल नहुँदा कृषक मारमा

इनेप्लिज २०७२ असार २७ गते २:२८ मा प्रकाशित

भीमदत्तनगर, २७ असार । आवश्यकताअनुसार सहुलियत दरमा रासायनिक मल उपलब्ध नहुँदा यहाँका कृषक मर्कामा परेका छन् ।

कृषकको मागअनुसार ठूलो परिमाणमा रासायनिक मल जिल्लामा आयात नगरिएको वरिष्ठ कृषि विकास अधिकृत विष्णुहरि देवकोटाले बताउनुभयो । अछाममा धान, गहुँ, मकै, कोदो, फापर तथा विभिन्न तरकारीका जातलगायत ३१ भन्दा बढी जातका अन्न तथा खेतीबाली गर्ने गरिएको छ ।

प्रतिक्रिया