डुबेर मृत्यु

इनेप्लिज २०७२ असार २६ गते १५:५६ मा प्रकाशित

धनगढी, २६ असार । कैलाली जिल्लाको पथरैया गाविस–४ की ६६ वर्षीया बादिया कठरियाको घर नजिकैको कुलरिया खोलामा डुबेर आज मृत्यु भएको छ ।

खोला तर्ने क्रममा उनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया