शुक्रबार, असार ४ २०७८
काठमाडौं १२:१७
वासिङटन डिसी 02:32

छोरीले सोधिन्— घुस भन्या के हो पापा ?

इनेप्लिज २०७२ असार २६ गते १२:२९ मा प्रकाशित

DSC06290-150x150

छोरीले सोधीन – नेपालमा घुसको कारणले विकास भएन भन्छन !

घुस भन्या के हो पापा? ! कस्तो फ़साद ! जवाफ के फर्काएको थिए,

अर्को प्रश्न आयो- कानून छैन?

जवाफ- क़ानून छ तर कुम्भकर्ण, जति बेला पनि सुति रहन्छ !

प्रतिक्रिया