दैवी प्रकोप कार्यशाला गोष्ठी सम्पन्न
इनेप्लिज
२०७२ असार २६ गते २:३५ मा प्रकाशित
हुम्ला, २६ असार । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको आयोजनामा हिजो यहाँ भएको जिल्ला दैवी प्रकोपसम्बन्धी एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
शाखाका सभापति नरबहादुर रोकायाले दैवी प्रकोप घटना नहोस् भनेर शाखामा तत्काल ५० परिवारलाई पुग्ने सामग्री मौज्दात रहेको जानकारी गराउनुभयो ।
जिल्ला दैवी प्रकोप समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको सभापतित्वमा कार्यशाला सम्पन्न भएको थियो ।
अमेरिकाको वासिङ्टन राज्यको टकोमा शहरमा आयोजित नृत्य समारोह कम्तीमा ८ जनालाई गोली प्रहार
अमेरिकाको सान फ्रान्सिस्कोमा प्रथम कुकुर उत्सव मनाइने
बाल्टिमोरको बानाले दोश्रो अन्तरराज्य भलिवल प्रतियोगिता -२०२२ आयोजना गर्ने घोषणा
अमेरिकाको इलिनोइस राज्यको एक भवनमा ३ जनालाई गोली प्रहार ,बन्दुकधारी अझै फरार
बाइडेन युरोपमा हुने शिखर सम्मेलनको लागि एक हप्ताको लागि प्रस्थान
प्रतिक्रिया