शुक्रबार, असार ११ २०७८
काठमाडौं ०९:२६
वासिङटन डिसी 23:41

दैवी प्रकोप कार्यशाला गोष्ठी सम्पन्न

इनेप्लिज २०७२ असार २६ गते २:३५ मा प्रकाशित

हुम्ला, २६ असार । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको आयोजनामा हिजो यहाँ भएको जिल्ला दैवी प्रकोपसम्बन्धी एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

शाखाका सभापति नरबहादुर रोकायाले दैवी प्रकोप घटना नहोस् भनेर शाखामा तत्काल ५० परिवारलाई पुग्ने सामग्री मौज्दात रहेको जानकारी गराउनुभयो ।

जिल्ला दैवी प्रकोप समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको सभापतित्वमा कार्यशाला सम्पन्न भएको थियो ।

प्रतिक्रिया