एनआरएन क्यालिफोर्नियाको च्याप्टरको संयोजनमा वर्कलीमा भव्य कार्यक्रम ।

इनेप्लिज २०७२ असार २५ गते २३:१७ मा प्रकाशित

na

एनआरएन क्यालिफोर्निया च्याप्टरको पहलमा स्थानिय बिभिन्न आयोजक संस्थाहरु

एनआरएन च्याप्टर, जनसम्पर्क समिती क्यालिफोर्निया,एनएएनसि क्यालिफोर्निया,सन्नि समाज सोसाइटि ,जनपुकार.कम,जनजाती महासंघ,तमु समाज क्यालिफोर्निया,नेवा समाज क्यालिफोर्निया,शेर्पा सोसाईटी
तमागं कोप्रेटिभ,ह्वाईटजोन ,क्रेटिभ युथ क्लव,
,एनएएफसिए डेभिस नेप्लिज सोसाइटि अफ क्यालिफोर्निया उड्ल्याण्ड,एनएजिसि वाना लाइन्स क्लव अन्नपूर्ण इफ़ व्रकलि लाइन्स क्लव अफ सगरमाथा फ्रिमन्टको संयुक्तरुपमा आयोजना गर्न लागेकोमाँ एनआरएन एनसिसि युएसए का बर्तमान अध्यक्ष्य डा. केशव पौडेल , बरिष्ठ कानूनबिद साथै एनआरएन का पूर्ब सभापति खगेन्द्र जि सी लगायत स्थानीय क़ानून विद् यज्ञ नेपाल , गोपाल साह र संतोष गिरी जस्ता बरिस्ठ कानुन बिधहरु द्वारा जानकारी गराउने उदेश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागिएको हुँदा निम्न मिति, स्थान र समयमा यहाहरु सबैलाई स्वयम उपस्थित भई लाभान्वित हुन् हार्दिक अनुरोध गराइएको जानकारि आयोजक समितिले दिएको छ ।
Venue:the bridge church
2414 m.l.k. jr way
Berkly CA.94704
Time:12.00pm to 8.00pm
Date:july 11 2015

कार्यक्रममा सम्पूर्ण टिपियस सम्बन्धि जानकारी नेपाली भाषा मै गराइने छ र कार्यक्रम अन्तमा एमआरपी फर्म समेत वितरण कार्यक्रम रहेको कुरा जानकारी गराउदछौ ।

 

11008567_1078951118800734_2029227109532502581_n

प्रतिक्रिया