अमेरिकामा ग्यारीको सफलता

इनेप्लिज २०७२ असार २५ गते १०:५२ मा प्रकाशित

giri

काभ्रेको विकट गाउँ सापिङमा जन्मीएका उद्धव गिरी (ग्यारी) ले  अमेरिकामा प्राप्त गरेका सफलता पछाडि धेरै सघर्षका कथा छन् । क्यालिर्फोनिया राज्यको सेक्रेमेण्टोमा सफल घर जग्गा ब्यबसायीको रुपमा परिचय बनाएका गिरीले अमेरिकामा कठिन मेहनत गरेका छन् । वि.स २०२४ सालमा एउटा समान्य किसानको घरमा जन्मीएका गिरीले विश्वको सक्तिशाली देश अमेरिकामा पाएको सफलता, मेहनत र सघर्षका कथा क्यालिफोर्नियामा चर्चाको विषय पनि बन्ने गरेको छ । 

प्रतिक्रिया