बेपत्ता भएका वृद्धको चार दिनपछि शव भेटियो
इनेप्लिज
२०७२ असार २५ गते ४:३७ मा प्रकाशित
देउखुरी (दाङ), २५ असार । राप्ती नदीमा बगेर बेपत्ता भएका दाङ देउखुरीका एक वृद्धको शव चार दिनपछि फेला परेको छ ।
देउखुरी उपत्यकाअन्तर्गत पर्ने बेला गाविस नयाँ बस्ती निवासी ६८ वर्षीय भागिराम चौधरीको शव बिहीबार राप्ती नदीको किनारामा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । चौधरीले राप्ती नदी किनारामा असार २१ गते भैँसी चराउँदै गर्दा नदीमा अचानक आएको बाढीले उनलाई बगाएको थियो । नदीले बगाएर बेपत्ता भएपछि आफन्त, स्थानीय गाउँले र प्रहरीको सक्रियतामा चौधरीको खोजी गरिएको थियो ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया