बिहीबार, असार १० २०७८
काठमाडौं ०२:५५
वासिङटन डिसी 17:10

अमेरिकाका पचास प्रतिसत जोडीलाई एक अर्काको कमाई बारे थाहा नै हुदैन ?

इनेप्लिज २०७२ असार २५ गते २:२५ मा प्रकाशित

bijay-2अमेरिका यति बिशाल देश छ जहा अनौठो अनेक कुरा सुन्न ,जान्न र देख्न यहि कलि युगमा पाईन्छ l कहिँ नभएको जात्रा हाँडी गाउँ भने जस्तै अमेरिकामा संगै बस्ने बिबाहित या अबिबाहित जोडी या दम्पत्ति या लोग्ने स्वास्नी भएता पनि आर्थिक कारोबार सम्बन्धि सबै कुरा नखोल्ने गरेको खुलासा गरेको एक सर्वेक्षणले देखाएको छ l

प्रतिक्रिया