शुक्रबार, असार ४ २०७८
काठमाडौं १६:५५
वासिङटन डिसी 07:10

तीन दशक अघिको मेरो समाज

इनेप्लिज २०७२ असार २४ गते २१:३६ मा प्रकाशित

Capture

कठै के समय आयो ! आज मलाई भन्न मन लागेको कुरा त्यतिबेलाको मानिस अशिक्षित भएर पनि कत्रो मिठो , न्यानो मेलमिलाप सदभाव थियो । तर आजको शिक्षित समाजका सचेत भनाउँदा व्यक्तिहरुले दुनिया समाजिकसंजाल भरि यो जात उ जात भनेर डम्फु ठटाएको देख्दा भित्रि मन दुखेर आउँछ । खोइ हिजोको न्यानो सदभाव र एकता ? 

प्रतिक्रिया