दुखमा न आत्तिनु र सुखमा नमात्तिनु

इनेप्लिज २०७२ असार २३ गते २२:५८ मा प्रकाशित

sunil mani dahalप्रबिधिमा भएको द्रुत गतीको विकासले संसार खुम्चिएर सानो भएको छ l सुचना प्रबिधिको तीब्र विकास सँगै इन्टरनेटमा ठूलो परीणाममा डाटा,भ्वाइसको साथै भिडियो आदान प्रदान हुन थालेको छ। स्मार्ट फोन, ट्याब्लेट आदिको विकासले त ठाउँको ठाउँ आफुले ईच्छाएको धेरै कामहरू गर्न सकिने भएको छ l नेपालमा भूकम्प आएको १० मिनेट भित्रै मैले फोनबाट म्यासेज पाएको थिए l त्यसको आधा घण्टा भित्रै देश विदेशका संचार माध्यमहरुले भुकम्पको समाचार प्रसारण गरेका थिए  l

प्रतिक्रिया