आइतबार, जेठ ३० २०७८
काठमाडौं २३:२३
वासिङटन डिसी 13:38

इराकी अदालबाट चौबिस जिहादी विरुद्ध मृत्यु दण्ड घोषणा

इनेप्लिज २०७२ असार २३ गते १५:३३ मा प्रकाशित

बग्दाद, २३ असार । इराकी अदालतले बुधबार २४ जिहादी मुश्लिम समुदाय सम्बद्ध व्यक्ति विरुद्ध मृत्युदण्डको सजाय घोषणा गरेको छ ।

उनीहरुलाई करिव एक वर्ष पहिले गरिएको सिया समुदायमाथि टिक्रिटमा भएको घटनामा दोषी ठहराइएको हो ।

इराकी अदालतले प्रतिवादी २८ जनामध्ये २४ लाई गतवर्ष टिक्रिटमा भएको सयौं व्यक्तिको ज्यान लिएको अभियोग लगाई सजाय सुनाएको छ ।

प्रतिक्रिया