सबैको धारणा समेटेर बजेट ल्याउने प्रमुख चार दलको निर्णय

इनेप्लिज २०७२ असार २३ गते १०:४८ मा प्रकाशित

thumb

मुख चार रजनीतिक दलले आर्थिक वर्ष २०७२/७३ को वार्षिक बजेटका सम्बन्धमा छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा सबै दलको सहमतिका बजेट ल्याउने र त्यसमा समावेश गरिने विषयमा छलफल भएको थियो ।

आगामी साउन १५ भित्र संविधान जारी हुने र संविधान जारी भएलगत्तै राष्ट्रिय सहमतिको सरकार गठन हुने अवस्थामा सबैले स्वीकार गर्न सक्ने बजेट ल्याउनुपर्नेमा छलफल केन्द्रित रहेको थियो ।

प्रतिक्रिया