मिस नेपाल क्यालिफोर्निया २०१५ मा अनुषा कार्की बिजयी

इनेप्लिज २०७२ असार २० गते २१:३३ मा प्रकाशित

 

miss nepalक्यालिफोर्नियामा भएको प्रथम मिस नेपाल क्यालिफोर्निया २०१५ मा अनुषा कार्की बिजेता, सुष्मा पन्त First runner up र अनिशा ओली Second runner up भएका छन Miss Nepal California 2015 को प्रतिस्पर्धीलाई प्रशिक्षण Miss Nepal 2011 मलिना जोशीले गर्नु भएको थियो । कार्यक्रमको संचालन मलिना जोशी र अबला उपाध्यायले गर्नु भएको थियो ।

प्रतिक्रिया