अमेरिकाको क्यालिफोर्नियामा नेपाल डे २०१५ सम्पन्न

इनेप्लिज २०७२ असार २० गते ०:०४ मा प्रकाशित

nandita ji

विनाशकारी भूकम्पले नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर परिरहेको अबस्थामा त्यसको पुनरुत्थान गर्ने उदेश्यले अमेरिकाको क्यालिफोर्नियामा आयोजना गरिएको नेपाल डे २०१५ कार्यक्रम सम्पन्न भएको छ l

प्रतिक्रिया