बुधबार, माघ १२ २०७८
काठमाडौं ०५:२०
वासिङटन डिसी 18:35

TPS को बारेमा अधिवक्ता विनोद रोका सँग गरिएको कुराकानी सुन्नुहोस

इनेप्लिज २०७२ असार १७ गते ०:२२ मा प्रकाशित

DSC09924

PS को बारेमा अझै संछिप्त जानकारी दिने उदेश्यले हामीले विनोद रोका एण्ड एसोसियट्सका विनोद रोका,ESQ सँग कुराकानी गर्दै छौँ। रोका इम्मिग्रेशन लयर हुनुहुन्छ। उहाँको कार्यालय 53-33 37th Road, Woodside, N.Y. 11377 छ।

यो कुराकानी जानकारी मूलक कुराकानी हो। यो कुराकानीमा हामीले TPS का विविध पक्षको कुराकानी गरेका छौँ। जस्तो कि, कसले ,कहिले सम्म , कसरि निवेदन दिने, आवश्यक पर्ने सेवा सहयोग कहाँ लिने? र निवेदन भर्दा आवश्यक पर्ने कागजात लगायतका विषयमा कुराकानी गरेका छौँ।

थप प्रश्न र जिज्ञासा भए इमेल लेख्नुहोस [email protected] मा

अधिवक्ता विनोद रोकालाई कुनै प्रश्न सोध्न भए सोध्नुहोस – ७१८ ६०६ ९७३३

TPS Forms र अरू जानकारी www.USCIS.gov
नि:शुल्क कानुनी सेवाको लागि www.THENYIC.org

http://nepaliradio.org/2015/07/tps-binodroka/

TPS को बारेमा अझै संछिप्त जानकारी दिने उदेश्यले हामीले विनोद रोका एण्ड एसोसियट्सका विनोद रोका,ESQ सँग कुराकानी गर्दै छौँ। रोका इम्मिग्रेशन लयर हुनुहुन्छ। उहाँको कार्यालय 53-33 37th Road, Woodside,
हिमाली स्वोरहरु बाट

प्रतिक्रिया