अमेरिका महिला विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा

इनेप्लिज २०७२ असार १६ गते १२:१० मा प्रकाशित

usa-1024x819काठमाडौ, १६ असार । अमेरिका महिला विश्वकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आज विहान भएको पहिलो सेमिफाइनल खेलमा गत संस्करणको उपविजेता जर्मनीलाई २–० ले पराजित गर्दै अमेरिका फाइनलमा पुगेको हो । अब अमेरिकाले उपाधीका लागि दोश्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । दोश्रो सेमिफाइनलमा डिफेण्डिङ च्याम्पियन जापान र ईंग्ल्याण्ड प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया