शुक्रबार, माघ ७ २०७८
काठमाडौं २०:४९
वासिङटन डिसी 10:04

कनेक्टिकट नेपाली समाजको पहलमा नेपाली भाषा कक्षा संचालनमा

इनेप्लिज २०७२ असार १५ गते २२:०६ मा प्रकाशित

aकनेक्टिकट नेपाली समाजको पहलमा बार्षिक कार्यक्रम अनुसार यस बर्षको नेपाली भाषा कक्षा संचालन जून २७ बाट शुरु गरिएको छ । उक्त उद्घाटन कार्यक्रममा उल्लेख्य अभिभाबकहरुको उपस्थिति रहनुको

साथै उत्साहका साथ आफ्ना नानीहरु सहित सहभागिता जनाएका थिए l कार्यक्रम संस्थाका अध्यक्ष शंकर ढकालको अध्यक्षतामा सम्पन्न भयो l

प्रतिक्रिया