न्युयोर्कमा टिपीएस कार्यक्रम भब्यताको साथ सम्पन्न

इनेप्लिज २०७२ असार १५ गते ०:१७ मा प्रकाशित

FullSizeRender (1)न्युयोर्कमा विभिन्न संघ तथा संस्थाको सयुक्त आयोजनामा टिपीएस (अस्थाई सुरुक्षित हैसियत )कार्यक्रम उत्साहजनक सम्पन्न भएको छ l उक्त कार्यक्रम एनआरएन एनसीसी अमेरिका ,जन सम्पर्क समिति अमेरिका ,प्रवासी मंच अमेरिका ,जनजाती महासंघ युएसए ,नेपाल अमेरिका पत्रकार संघ , रिजवुड नेपाली सोसाइटी तथा अन्य संस्थाहरुको पहलमा सयुक्त रुपमा गरिएको थियो l

प्रतिक्रिया