न्यास्विल नेपालीज एसोसिएसन टेनिसी द्वारा भूकम्प पिडितको सहयोगार्थ सांगीतिक कार्यक्रम सम्पन्न

इनेप्लिज २०७२ असार १४ गते १८:०६ मा प्रकाशित

fund

यहि जुन २६ तारिख न्यास्विल नेपालीज असोसिएसन ले नेपालमा भूकम्प पिडितको सहयोगार्थ एउटा सांगीतिक कार्यक्रम सम्पन्न गर्यो । कार्यक्रममा भारतका प्रख्यात सरोद बादक तेजेन्द्र नारायण मुजुम्दर, प्रख्यात तबला बादक गौरीशंकर तथा केहि नेपाली संस्कृतिक झाँकी हरु प्रस्तुत गरिएका थिए ।कार्यक्रमका प्रमुख दर्शक हरु अमेरिकी, भारतीय तथा नेपाली हरु थिए।

कार्यक्रम बाट अमेरिकी डलर ९७७५.०० संकलन रकम उठेको थियो।यसको अलावा यस असोसिएसन ले अन्य कार्यक्रम बाट पनि १०,०००.०० डलर संकलन गरि, अमिरिकी रेडक्रसलाइ ५०००.०० डलर पठाईसकेको छ र बाँकि रकम बिद्यालय पुनर्निर्माणमा खर्चिने हाम्रो कोशिस रहेको छ /

प्रतिक्रिया