Most informative and Educational video about “TPS for Nepali “
Organized by NRN Maryland chapter,Baltimore.
बाल्टिमोर,अमेरिका,जुन ३० | अमेरिकी सरकारले नेपालीहरुलाई हालै प्रदान गरेको टिपीएस सुविधाका बारे जानकारी दिने उद्देश्यले यहाँ एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ | एनआरएन मेरिल्याण्ड च्याप्टरले आइतवार यहाँ यस्तो कार्यक्रम गरेको हो | कार्यक्रम अत्यन्त सान्दर्भिक र जानकारीमूलक भएको सहभागीहरुको भनाई थियो | कार्यक्रममा अध्यागमन कानुन व्यवसायी डिल्ली राज भट्टले अमेरिकी सरकारले प्रदान गरेको टिपीएसका बारे विस्तृत जानकारी दिनु भएको थियो |
प्रतिक्रिया